बलिउड अभिनेता सोनु सुद यूनाइटेड नेशज डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी) अवार्डबाट सम्मानित भएका छन् । भारतिय मिडियाले जानकारी दिए अनुसार उनले विश्वभर फैलिएको (कोभिड -१९) कोरोना भाइरसले गर्दा भएको लकडाउनमा गरेको योगदानलाई सम्मान गर्दै स्पेसियल हुम्यानिटेरियन एक्सन अवार्ड प्रदान गरिएको हो ।
सोनुले यो लकडाउनको बेला आफुले सक्ने सहयोग गर्नुका साथै विभिन्न ठाँउमा राहात वितरण देखि विपन्न परिवारका जेहेन्दार विद्यार्थीर्ला छात्रावृति समेत दिने घोषण गरेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण