असोज १२ – आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको व्यवसायी चन्द्र ढकालले सूचना दिएका छन्। स्वास्थ्य सावधानीका मापदण्ड अपनाय तपानि आफु कोरोन संक्रमणको सिकार अनेको उनले बताएका छन्। उनिको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेका छन्। उनले आफु संग सम्पर्कमा आएका सबैजनालाई परिक्षण गरौन अनुरोध गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुस्टि भएको व्यवसायी चन्द्र ढकालले जानकारी दिएका छन्
















