साझेदारी गर्नुहोस्

भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ५,९९२,५३२ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ 1,९५१ सक्रिय संक्रमित फेला परेका छन्। भारतमा कोरोना पुष्‍टि भएकाहरूमध्ये अहिलेसम्म ९४,५३४ जनाको मृत्यु भइसकेको छ। ४,९४१,६२७ जना संक्रमणमुक्त भएका छन्।