बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकराण केसको अनुसन्धान गरिरहेको सीबीआईले एक पछि अर्को खुलासा गरिरहेको छ । यसमा ड्रग्स एंगल्सको अनुसन्धान गरिरहेको एनसीबीले आज बलिउड अभिनेत्री दीपिका पादूकोणसँग सोधपुछ गरेको थियो । जसमा उनले ड्रग्स च्याटको कुरा स्विकारेकी छन् । अन्य कुरा भने उनले टेडो पारामा दिएको तर ड्रग्स च्याटको बारेमा भने स्विकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीसहित आज अभिनेत्री सारा अली खान र श्रद्धा कपूरसँग पनि सोधपुछ भईरहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण