प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। कोरोनाको आशंकामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। शाह त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएमम)की डिन समेत हुन। शुक्रबार आएको नतिजामा कोरोना संक्रमण पोजेटिभ पाइएको हो। आफू पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटार नगएको शाहले बताएकी छन्। कोरोना भेटिएपछि शाह अहिले होम आइसोलेसनमा बसेकी छिन्। उनमा ज्वरो आउने, खोकी लाग्ने जस्ता मध्यमखालका लक्षणहरु छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
प्रधानमन्त्रीकी निजी चिकित्सक तथा आइओएममकी डिन शाहलाई कोरोना संक्रमण
















