साझेदारी गर्नुहोस्

असोज १० –    पछिल्लो २४ घण्टामा १,२०७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७१,८२१ पुगेको छ। ८ जनाको मृत्यु भएसंगै मृत्यु दर ४६७ पुगेको । १,१४७ जना कोरोनमुक्त भएका छन।