कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड २७ लाख ४३ हजार ३३० पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन्। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४१ लाख ६३ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७५ लाख ८६ हजार ५०० छ। त्यसमध्ये ६३ हजार ७४० जना गम्भीर अवस्थाका छन्। यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ९२ हजार ८८६ पुगेकाे छ। पछिल्लाे २४ घण्टामा थप पाँच हजार ७५१ जनाकाे मृत्यु भएकाे हाे।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















