असोज १० – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई बिहिबार १०२ फरेनहाइट ज्वरो आएपछि शुक्रबार विहानै स्वाब दिएका थिए र रिपोर्ट पोजेटिभ आएको छ। उनले आफुलाई कोरोना संक्रमण पुस्टि भएको खबर दिदै आफु संग सम्पर्कमा आएका सबैजनालाइ परीक्षण गराउन अनुरोध गरेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















