असोज १० – बर्षातको पानि जाने ठाउँ नहुदा विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ । बर्षातका कारण करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेको छ। भारतद्वारा निर्माण गरिएको एकिकृत भन्सार जाँच परियोजना (आईसीपी), आईसीपी जोड्ने सडक र कोशी राजमार्गका कारण दक्षिणी क्षेत्र डुबानमा परेको छ। भारतद्वारा निर्माण गरिएको आईसीपी आफ्नो भूभाग जोगाउने गरी संरचना निर्माण गरेकाले डुबानमा परेको सरोकारवालाहरु बताउँछन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















