साझेदारी गर्नुहोस्

अपहरणको उजुरी दर्ता गर्न प्रहरीले नमानेपछि जनता समाजवादी पार्टीका नेताहरू सरकारकी वकिलको कार्यकालय काठमाडौंमा गएका छन् । उनीहरू सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गराउनका लागि वकिलको कार्यालय पुगेका छन्
सरकारी वकिलको कार्यालयले पनि उजुरी लिन नमानेको जनता समाजवादीका नेताले जानकारी दिए