भारतमा श्रीमानद्वारा एक गर्भवती महिलाको पेटमा हँसियाले काटिएपछि सो महिलाको गर्भपतन भएको हो। गर्भवती श्रीमतीको पेटमा छोरा या छोरि छ भनेर जान्नका लागि श्रीमानले पेट काटेको महिलाको परिवारले आरोप लगाएका छन्। दम्पतीका ५ ओटी छोरीहरू छन् र श्रीमान्ले आफ्नी श्रीमतीलाई छोराको लागि दबाब दिइरहेका बताएका छन्। पक्राऊ परेका व्यक्तिले जानाजानी आफ्नी स्वास्नीलाई चोट पुर्याउने कुरालाई अस्वीकार गर्दै केवल एक दुर्घटना भएको बताएको छ। घटना उत्तर प्रदेशको बदायुन जिल्लामा भएको ह। घाइते महिलाको अवस्था दिल्लीको अस्पतालमा स्थिर छ र उनको पति पक्राउ परेका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















