साझेदारी गर्नुहोस्

असोज ६  –   नेपालमा १,१५४ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित  ६५,२७६ जनामा पुस्टि भएको छ।  १६ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर  ४२७ पुगेको छ।  १,००५ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।