असोज ५ – नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा छिमेकी देश चीनले ९ वटा भवन बनाएको खुलासा भएको छ। चीनले भवन बनाएर त्यहाँ नेपालीलाइ जना निषेध गरिएको प्रतिवेदन गृहमन्त्रालयमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले अवलोकन गर्दा येही भद्र १४ गते देखि १९ गतेसम्म उक्त क्षेत्रमा चीनले निर्माण गरेको भवन बारे पत्ता लागेको हो। निर्माण भएको उक्त भवन अन्तिम चरणमा आइपुगेको छ। उक्त भवन क्वारेन्टाइन बनाउन निर्माण गरिएको बताए तापनि ति भवन अहिले सम प्रयोगमा नाएको जनाइएको छ।नेपालको भूमिमा भवन बनाउन अघि समन्वय नभएको र नेपाली नागरिकलाई त्यहाँ जान निषेध गरिएको अधिकारीहरुले जनाएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















