असोज ४ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार असोज ७ गते देखि सबै सीटमा यात्रुहरु राखेर नियमीय उडान गर्न पाउने सूचना दिएका छन्। तर सिट संख्याको बारेमा भनि बताएका छैनन। भौतिक दूरी तथा सुरक्षका मापदण्ड अपनाएर अनि मस्क अनिवार्य लगाएर मात्रै उडान गरिनेछ। यसघि मन्त्रालयले मत ५० % यात्रु राखेर उडान गर्न अनुमति दिदा वायु सेवा कम्पनीले उडान गर्न नसक्ने बताएकाले यसलाइ अलि सहज बनैएको हो।
९ दिन २१ सेप्टेम्बर डेकी ३० सेप्टेम्बरसम्म २५ प्रतिशतमात्र उडान गर्न पाइने छ। वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले भाडा नबढाउने जानकारी दिएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण