संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो भवन (बुर्ज खलिफा) मा फेरि नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ।युएईको अबुधाबीस्थित नेपाली दूतावासले संविधान दिवसको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो ।त्यस्तै अघिल्लो वर्ष पनि चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराइने
















