असोज ३ – नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुन: नियुक्तिको माग गर्दै प्रदर्शन गर्ने एक व्यक्तिलाई कुटपिट गरिएको थियो र स्वो बिषयमा छानविन सुस्रु हुने भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा छाविन गरिनेछ। एक हप्ताको अन्तरमा खोतालासी गरि अपराधी पक्राउ गरि कारवाही गर्ने सिफारिस गर्ने बताइएको छ।
घिसिङको पुन: नियुक्तिको माग गर्दै प्रदर्शन गर्ने क्रममा क्रबार काठमाडौंको बबरमहलमा हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपीट गरेको थियो र त्यसै बीच मनिष श्रेष्ठको पनि प्रहरीको कुटाइबाट टाउको फुटेको हो।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण