असोज ३ – डा. सन्दुक रुइतलाइ संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ विभूषित गर्ने निर्णय भएको छ। अन्तरास्ट्रिय स्तरमा चिनिने डा. सन्दुक रुइतले कैयौ नेपालिक आखाको ज्योति फर्काउन मदत गरेकोमा उनलाई सम्मानित गर्न लागिएको हो। उनि आखा अस्पतालको निर्देशेक हुन्। उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो। सरकारले जनसेवा। राष्ट्र सेवा बढाउने काम तथा उन्नति र कीर्तिमानी काम गरेर महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
सरकारद्वारा डा सन्दुक रुइतलाई वरिष्ठ आँखारोग विशेषज्ञ विभूषित गरिने
















