साझेदारी गर्नुहोस्

असोज २ – नेपालमा १,२४६ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५९,५७३ जनामा पुस्टि भएको छ। ४ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३८३ पुगेको छ। ४२,९४९ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।