साझेदारी गर्नुहोस्

असोज १ – नेपालमा १५३९ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५८,३२७ जनामा पुस्टि भएको छ। ८ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३७९ पुगेको छ। ४१७०६ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।