साझेदारी गर्नुहोस्

भाद्र ३० – पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५६,७८८ पुगेको छ। ११ जनाको मृत्यु भएसंगै मृत्यु दर ३७१ पुगेको छ। १,०६२ जना कोरोनमुक्त भएका छन्।