४ वर्ष अघि नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाइ लोडसेडिङ मुक्त बनाए। १६ घण्टामा सम्म हुने लोडसेडिङ उनको कार्यकाल देखि ठप्प भएको छ। उनले नेपाललाई आफ्नो लोडसेडिङ मुक्त बनाउछु भनेका थिए र त्यसबेला सामान्य जनताहरुलाई यो कुरा असम्भव लागेको थियो तर कुल्मान्ले भने आफुले दिएको वचन राखे र नेपाललाई लोडसेडिङ्ग मुक्त बनाए। सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै नेपालि जनतामा लोकप्रिय बनेका छन्।
कुलमान घिसिङ्गले आफ्नो ४ बर्षे कार्यकाल सक्केरा जादा उनले केवल आफ्नो कर्तव्य निभाएको र आफुले दिएको वचन अनुसार काम पुरा गरेको बताए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
घिसिङ्गले आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर जादा यस्तो भने
फोटो : CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90






















