साझेदारी गर्नुहोस्

भाद्र ३० – नेपालमा १,१७० जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५५,३२९ जनामा पुस्टि भएको छ। १५ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३६० पुगेको छ। ३९,५७६ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।