साझेदारी गर्नुहोस्

भदौ  २९   –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा  ४४० जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ४३ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा २९  जना संक्रमितको पुस्टि