साझेदारी गर्नुहोस्

भाद्र २९ – पछिल्लो २४ घण्टामा १,१७० कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५५,३२९ पुगेको छ। १५ जनाको मृत्यु भएसंगै मृत्यु दर ३६० पुगेको छ। ८७९ जना कोरोनमुक्त भएका छन्।