साझेदारी गर्नुहोस्

भाद्र २९ – नेपालमा १,०३९ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५४,१५९ जनामा पुस्टि भएको छ। ९ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३४५ पुगेको छ। ३८,६९७ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।