साझेदारी गर्नुहोस्

भाद्र २८ – नेपालमा १,२०१ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५३,१२० जनामा पुस्टि भएको छ। १४ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३३६ पुगेको छ। ३७,५२४ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।