साझेदारी गर्नुहोस्

भाद्र २७ –       नेपालमा १,४५४ जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ५१,९१९ जनामा पुस्टि भएको छ। ५ जनाको मृत्यु भएको छ र यससंगै मृत्यु दर ३२२ पुगेको छ। ३६,६७२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्।