साझेदारी गर्नुहोस्

भाद्र २५ – पछिल्लो २४ घण्टामा १,२४६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ५०,४६५ पुगेको छ। ५ जनाको मृत्यु भएसंगै मृत्यु दर ३१७ पुगेको छ। १,८१८ जना कोरोनमुक्त भएका छन्।