भाद्र २३ – जारी रहेको निषेधाज्ञा भोलि (भाद्र २४) राति १२ बजे अन्त्य हुनेछ। उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा केहि सुधार नदेखिएकोले निषेधाज्ञाबारे समीक्षा गर्न र नयाँ निर्णय लिनका लागि तिनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भर्चुअल बैठकमार्फत छलफल गर्दै छन् । छलफल भइसकेपछि गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्। पछिल्लो समयको निषेधाज्ञाले गर्दा व्यापार व्यवसायी र मानविय जनजीवन कष्टकर बनेको गुनासो छ। निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय भए तापनि दिनदिनै बढदो संक्रमणले गर्दा कसरि व्यवस्थापन गर्ने कुरा चुनौतिपूर्ण रहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण