भाद्र – २३ सोमबारको दिन एक्कासी बिरामी भएका तौलिहवाका एक जना पत्रकारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनको मृत्यु भएपछि ताकेता गरेर उनको रिपोर्ट मगाउँदा कोरोना संक्रमणको पुस्टि भएको हो। ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सबै जनाको स्वाब संकलन गरिएको थियो। उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण