भारतको एनसीबी कन्ट्रोल बिउरोले रियाको भाइलाइ ड्रग्सको कारोबारमा समातेपछि सुशान्त सिंहको मृत्युमाथि ड्रग्सको पक्षबाट जाँच गर्दै छन्। रियाको भाइलाई प्रहरीद्वारा पक्राउ भएको दुइ दिन पछि संगै सोधपुछ गर्न बोलाएको एनडीटिभीले जनाएको छ। शुक्रबार रियाको घरमा छापा मार्दा उनको घरमा ड्रग्स कनेक्सन मुद्दामा एनसीबीले सोविक र सुशान्तसिंह राजपुतको घरका म्यानेर सैमुएल मिरान्डालाई पक्राउ गरेर सेप्टेम्बर ९ सम्मका लागि हिरासतमा लिएको छ। रियाको भाइ सोविक्ले ड्रग्स खरिद गर्ने क्रममा रिय पनि संग्लग्न भएको बताएको छ। रियाको ह्वाट्सअप च्याटबाट ड्रग्सको खरिद गर्नका लागि कुराकानी बाहिरिएपछि एनसीबीले यस सम्बन्धमा अनुसन्धान सुरु गरेको हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















