साझेदारी गर्नुहोस्

१८ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ३५७ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ४२ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ४६ जना संक्रमितको पुस्टि ,