भाद्र १८ – चीन र भारतबीच बढिरहेको विवादले गर्दा दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्धित गरेको हो।राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै भारत सरकारले यी एप्पहरुलाई प्रतिबन्ध लगाएको थियो। केहि समय अघि प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको ‘विश्वस्त सूचना’ आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले बताएका थिए। लद्दाखमा फेरी भारत सेना र चिनियाँ सेना बीच खतरनाक सैन्य भिडन्त केहि दिन अघि भएको थिय।
यस भिडन्तमा भारतीय सेनाले २० भारतीय सैनिकको ज्यान गएको बताएको छन् भने चिनिको ४३ जना घाइते भएको भारतीय समाचारमा प्रकाशन गरेका छन् तर चीनले मृत्यु र घाइते भएकाहरुको सङ्ख्या पुष्टि गरिसकेको छैन।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण