साझेदारी गर्नुहोस्

नेपालमा १,१२० जना कोरोना संक्रमित थपिए पछि कुल संक्रमित ४१६४९ जनामा पुस्टि भएको छ।। १२ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २५१ पुगेको। २३२९० जना कोरोना संक्रमण मुक्त भैसकेका छन्।