भाेजपुर जिल्लाको साल्पासिलिछाे गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालयले शैक्षिक गुणस्तरमा जाेड दिदैं आएको छ ।
यसैबीच, सरस्वती आधारभूत विद्यालयकाे ६८ औं बार्षिकोत्सवकाे व्यवस्थापनका लागि युवा व्यवसायी तथा समाजसेवी राजी थापाले आर्थिक सहयोग गरेका छन्।
थापा काठमाडौंमा शिक्षा, हस्पिट्यालिटी, स्वास्थ्य जस्ता धेरै व्यवसायमा आबद्ध छन्।
विद्यालय व्यवस्थापन समितिले एक सूचना जारी गर्दै थापाको सहयाेगका लागि हार्दिक आभार व्यक्त गरेकाे छ।





















