साझेदारी गर्नुहोस्

काठमाडौं उपत्यकामा थप १८६ जना संंक्रमितको पुस्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौं जिल्लामा १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।