साझेदारी गर्नुहोस्

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।