१२ भदौ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने र युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो।
डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लग भन्छन्,‘हामी अनावश्यक भविष्यवाणी गर्न चाहँदैनौं, तर चिसो मौसममा बढी मानिसहरु अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने आशंका । ‘चिसो मौसम भएकोले रुघाखोकी लाग्ने जस्ता अन्य भाइरल ज्वोरो लागने हुनाले कोरोन संक्रमण उचा हुनी जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण