साझेदारी गर्नुहोस्

अनलाइन अर्डर लिएर उपभोक्ताका घर-घरमा तरकारी तथा खाद्यान्न आपूर्ति गर्दै आएका ‘इ-कमर्स’ कम्पनीका सञ्चालक र कर्मचारीहरूलाई बिहीबार प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

सामान पुर्‍याउँदै गरेका बेला बाटोबाटै त कोही सञ्चालकलाई कार्यालयमै घुसेर पक्राउ गरिएको हो। सामान ढुवानीमा प्रयोग भएका गाडी र मोटरसाइकल पनि जफत गरिएका छन्।पक्राउ पर्नेमा इन्फी अनलाइन स्टोर, अर्बान गर्ल, फुडमान्डु, डल्ले, फुडमारियो, किराना लगायत कम्पनीका ६५ जना कर्मचारी तथा सञ्चालक छन्।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशः

नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूको साझा फोरमको विज्ञप्तिः