साझेदारी गर्नुहोस्

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ११११ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ८ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १८३ पुगेको।
१२,६२९ जना को आर्टि-पिसिर गरिएको छ। २०,०७३ जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३५,५२९ जनामा पुस्टि भएको छ।