साझेदारी गर्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको बताएका छन्।

मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

आफूसँग कुनै सल्लाह नै नगरी नाम जोडिएकोमा उनले आपत्ति जनाए।