साझेदारी गर्नुहोस्

सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

आइत​बार देखि खुल्ने भ​निएका स​र​कारी कर्य​ल​य​ह​रु भोलि र​ प​र्सी ब​न्द​नै हुने भ​एका छ्न ।

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोत अनुसार जानकारी  प्राप्त भ​एको छ ।