साझेदारी गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विशेष धातुले बनेको पार्टी भएको बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् ।

‘माओवादी फरक धातुले बनेको पार्टी हो, अरुजस्तै हो भनेर भाष्य बनाउन खोजेका छन् त्यो होइन’, उनले भने ।