साझेदारी गर्नुहोस्

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८५५ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ७ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १६४ पुगेको।
११,३२७ जना को आर्टि-पिसिर गरिएको छ। १९,११९  जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३३,५३३ जनामा पुस्टि भएको छ।