साझेदारी गर्नुहोस्

अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’को टिजर सार्वजनिक भएको छ ।

टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे दर्शाउँछ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु सगरमाथा आरोहण र त्यहाँको पदयात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।