कास्कीको माच्छापुछ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर आज बिहान २४ वर्षीया दीपा गौतमलाई तीजको पञ्चमी नुहाउन जादा खोलाले बगाएको हो।खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा चार घण्टापछि अन्दाजी ७०० मिटर तल नदी किनारमा गौतमलाई मृतावस्थामा फेला पारेका थिए, वडाध्यक्ष जानकारी दिए।गौतमको माइती पोखरा–२४ कास्कीकोट हो उनि गर्भवती थिन र उनकी साढे दुई वर्षकी छोरी पनि छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
तीजको पञ्चमी नुहाउन जादा खोलाले बगाएर महिला को मृत्यु
फोटो : Nepalese women performs ritual as they take a holy bath in the Bagmati River, during the Rishi Panchami festival, in Kathmandu, Nepal September 18, 2015. Rishi Panchami is observed on the last day of Teej when women worship Sapta Rishi (Seven Saints) to ask for forgiveness for sins committed during their menstrual periods throughout the year. The Hindu religion considers menstruation as a representation of impurity and women are prohibited from taking part in religious practices during their monthly menstruations. (Photo by Navesh Chitrakar/Reuters)