साझेदारी गर्नुहोस्

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार गाेसाइँकुण्ड नगरपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।

चिनको तिब्बत बाट बग्दै आएको भोटेकोशी नदिमा एक्कासी बाढी आउँदा भन्सार क्षेत्रमा पार्किङ गरिएका सयौं गाडिहरु, कन्टेनरमा भन्सार गर्न राखिएका सामानहरु समेत सयौंको संख्यामा बगाएको छ।