साझेदारी गर्नुहोस्

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ।

इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो।

कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भनेका छन्, ‘फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।’