साझेदारी गर्नुहोस्

नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ।

निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म निवेदन दिन सक्नेछन्।