साझेदारी गर्नुहोस्

सुख्खा पहिरो खसेपछि नारायणगढ गमुग्लिन सडकखण्ड अवरुद्ध भयो। घटना चौकी कार्यालय चितवनका अनुसार आज बिहान करिब १ बजे  सफल गाउपालिका वडा नम्बर ७ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।
पहिरो खसेमा सडक पूर्णरुपमा अवरुद्ध भएको जनाएको छ। केहि बेरमा पहिरो पन्छाउने काम सुरु हुने जनाएको छ। पहिरो खसेकोले अत्यावश्यक सामग्री लिएर गुडेका सवारी साधन रोकाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ।